बोईलर कुखुरा र माछासहित धनगढीका कालुराम पक्राउ

छिनोफानो   मङ्गलबार ०१, साउन २०८१ ०४:०६

धनगढी ।   कैलालीमा बोईलर कुखुरा र माछासहित धनगढीका एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिकाको उर्मी गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी ४८ हजार मूल्य बराबरको बोईलर कुखुरा र माछासहित सोही ठाउँ बस्ने ३२ वर्षीय कालुराम कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त बोईलर कुखुरा र माछासहित कालुरामलाई सोमवार नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु