कैलालीको गाेदावरीमा एक युवती मृत अवस्थामा फेला

छिनोफानो   बुधबार ०२, साउन २०८१ १०:४३

धनगढी । कैलालीको गाेदावरीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

गाेदावरी नगरपालिका- ३ खमाैरा बस्ने २१ वर्षीया पूर्णिमा महता गएराति साढे १२ बजे आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी आफ्नै सुत्ने काेठाकाे पंखामा दाेपट्टाले झुन्डिएको अवस्थामा भेटिएकि थिइन् ।

उनी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु