ढुंगाले हानेर १८ वर्षीय छोराले गरे ४३ वर्षीय बुबाको हत्या

छिनोफानो   बुधबार ०२, साउन २०८१ ०१:५५

नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान आफ्नै बुबा ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान आफ्नै बुबा ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु