पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

छिनोफानो   बुधबार ०२, साउन २०८१ ०५:५५

काठमाडौं । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् । उनलाई डेंगु सक्रमण भएको छ । ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द  बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेकाे छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु