डोटीका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर जाँदै

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ १२:३३

धनगढी । डोटीका घाइतेको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर पठाइने भएको छ । 

बाढी पहिरोमा परि घाइते नागरिकहरू को उद्धारको लागी नेपाली सेनाको हेलिकप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

मन्त्री जोशीले प्रदेश सरकार जनताको सहयोगका निमित्त लागी परेको बताउँदै कतै उद्धार खोज गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने जानकारीको लागी अनुरोध गरेकी छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु