प्रधानमन्त्री देउवा बझाङ पुगे

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ ०१:०६

कार्तिक/सुदूरपश्चिमको बिभिन्न बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकनका प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् ।

बझाङ जिल्लाको अति प्रभावित क्षेत्र थलारामा हेलिकप्टर अवतरण हुन नसकेपछि सदमुकाम स्थित हेनाको व्यारेकामै अबतरण भएको छ ।

प्रधामन्त्री देउवा अहिले बझाङ स्थित सेनाकै हलमा जिल्ला स्तरका प्रसान, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्ती संग जिल्लाको रिपोटिङ्ग लिईरहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु