स्कार्पियोको ठक्करबाट एक बालीका घाइते

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ ०३:२७

कैलालीमा स्कार्पियोले ठक्कर दिदा एक बालिका घाइते भएकि छन । पुर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बर्दगोरीया गाउँपालीका १ मुडाबजारको पश्चिमपट्टि निमाबोझीमा पुर्वबाट पश्चिम तर्फ आइरहेको म १ च ६४४ नम्बरको स्कर्पियोले ठक्कदर दिदा सोहि ठाउँकि ६ वर्षिया अनिता जैसी घाइते भएकि हुन् ।


घाइते जैशिको अहिले सुखड स्थीत घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बालीकाको टाउकोमा चोट लागेको छ । प्रत्यक्षदर्शिका अनुसार स्कार्पियोले अर्को गाडीलाइ ओभरटेक गर्नेक्रममा बालीकालाइ ठक्कर दिएको थियो ।
चालक र स्कर्पियो अहिले इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु