शनिबार २६, भदौ २०७८ १२:२६
शनिबार २६, भदौ २०७८ १२:१०
शनिबार २६, भदौ २०७८ ११:४८
एजेन्सी – समर ट्रान्सफर ९खेलाडी सरुवा बजार० को डेडलाइन डेमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले शनिबार क्लबबाट दोस्रो डेब्यु गर्ने पक्का भएको छ ।
शनिबार २६, भदौ २०७८ ११:२२
महाशाखाकाअनुसार देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिबार २६, भदौ २०७८ ११:०८
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
शनिबार २६, भदौ २०७८ १०:३३
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टी स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ।
शनिबार २६, भदौ २०७८ १०:०५
सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता हुँदै
शनिबार २६, भदौ २०७८ ०८:५२
सरकारको निर्णय
छिनोफानो शुक्रबार २५, भदौ २०७८ ०४:३७
विधेयक संसदमा पेश
छिनोफानो शुक्रबार २५, भदौ २०७८ ०४:१८
एमसीसीबारे संसद्मा प्रेम सुवाल
छिनोफानो शुक्रबार २५, भदौ २०७८ ०३:१९
आर्थिक अध्यादेश पेश
शुक्रबार २५, भदौ २०७८ ०२:४३
अकर्मण्यताकै परिणतिले नेकपा एमालेको घर झगडा ‘वार पार’ को डिलमा पुगेको छ ।
शुक्रबार २५, भदौ २०७८ ०२:१०
बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाली महिला टिम विजयी भएको छ । नेपालले बङ्गलादेशलाई दुई–एकको गोल अन्तरले हरायो ।
शुक्रबार २५, भदौ २०७८ ०२:०५
कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा आएको छ ।
शुक्रबार २५, भदौ २०७८ ०१:५८
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।
शुक्रबार २५, भदौ २०७८ ०१:५१
डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् ।
शुक्रबार २५, भदौ २०७८ १२:३९
नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो
शुक्रबार २५, भदौ २०७८ १२:३८
गठबन्धनको बैठक स्थगित
शुक्रबार २५, भदौ २०७८ १२:०५
काठमाडौं । गायिका अर्पना श्रेष्ठको तीजको नयाँ गीत 'बर्ष दिनको तीजमा ऐ मेरो हजुर, छमछमी नाच्न लाग्यो नि रहर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार २५, भदौ २०७८ ११:५८