बुधबार १२, असोज २०७९ ०२:५१
बुधबार १२, असोज २०७९ ०२:१७
बुधबार १२, असोज २०७९ ०२:०६
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा तोकिएको आज ४ बर्ष पुरा भएको छ । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नम्बर २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो ।
बुधबार १२, असोज २०७९ १२:४४
सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु, एक घाइते
छिनोफानो बुधबार १२, असोज २०७९ ११:२२
ज्ञान सहितको प्रतिनिधित्वका लागि मतदाता शिक्षा एवम् राजनीतिक सहभागिता तालिम
छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०७:५५
सेती प्रादेशीक अस्पतालका करार कर्मचारी आन्दोलीत बनेका छन । विगतका बर्षहरुदेखी पाउँदै आएको दशै भत्ता यो बर्ष दशैको मुखमा आएर कटौती गरेको भन्दै उनिहरु आन्दोलित बनेका छन् ।
छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०६:३१
बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो ।
रासस मङ्गलबार ११, असोज २०७९ ०५:२०
बेह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् ।
रासस मङ्गलबार ११, असोज २०७९ ०५:१३
विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ।
छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०४:४७
यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।
छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०३:२५
कञ्चनपुर र कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई व्यापारका लागि छाप्रा राख्दा अवरोध गरेको छ।
मङ्गलबार ११, असोज २०७९ ०३:१०
धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु पक्राउ परेका हुन्।
छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०३:००
बडादसैँ सुरु भएसँगै सीमावर्ती भारतको वनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ ।
रासस मङ्गलबार ११, असोज २०७९ ०१:२६
नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार १०, असोज २०७९ ०६:२३
मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
छिनोफानो सोमबार १०, असोज २०७९ ०४:०७
सुदूरपश्चिम प्रदेश भरी औषधी आपूर्ति गर्ने जिम्मा पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा म्याद नाघेका औषधीको थुप्रो लागेको छ ।
सोमबार १०, असोज २०७९ ०३:२६
दशैं, तिहारका लागि यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला
छिनोफानो सोमबार १०, असोज २०७९ ०१:२९
पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु , तीन जना घाइते
छिनोफानो सोमबार १०, असोज २०७९ ०१:१६
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।
सोमबार १०, असोज २०७९ ०१:०९
कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो ।
रासस सोमबार १०, असोज २०७९ १२:५६
कैलालीमा जीपको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रुको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्करबाट गोदावरी नगरपालिका–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो।
सोमबार १०, असोज २०७९ १२:५०
कैलालीमा सशस्त्र प्रहरीले १८ लाख बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो।
छिनोफानो सोमबार १०, असोज २०७९ १२:४३
लम्की सांगीतिक महोत्सव २०७९ असोज १८ गते सम्म सञ्चालन हुने
छिनोफानो आइतबार ०९, असोज २०७९ ०७:५३