समाचार


कैलाली–५ बाट भण्डारीले गरे उम्मेदवारी घोषणा

कैलाली–५ मा नेपाली काँग्रेसका नेता क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भण्डारी संघमा कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका हुन्।

छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०३:०४


जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।

छिनोफानो शुक्रबार ०७, असोज २०७९ ११:१८


धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली र धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

छिनोफानो शुक्रबार ०७, असोज २०७९ ११:०५


धनगढीमा विद्यालय परिसर भित्र शव फेला

धनगढीमा विद्यालय परिसर भित्र एक जनाको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यमिक विद्यालयको परिसरमा एक जनाको शव फेला परेको हो।

शुक्रबार ०७, असोज २०७९ १०:५८


आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना

छिनोफानो शुक्रबार ०७, असोज २०७९ १०:४७


दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

छिनोफानो शुक्रबार ०७, असोज २०७९ १०:४२


एभिन्युज सुदूरपश्चिम व्युरो प्रमुख बि.क सम्मानित

एभिन्युज सुदूरपश्चिम व्युरो प्रमुख बि.क सम्मानित

छिनोफानो बिहिबार ०६, असोज २०७९ ०९:४०


धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:४४


त्रिनगर नाकामा कैलाली ट्राफिकद्धारा अटो पार्किङमा कडाइ

कञ्चनपुर र कैलालीको सिमाना त्रिनगर भन्सार नाकामा पर्ने डोके बजारमा रहेको अव्यवस्थित आटो तथा इ–सिक्सा पार्किङमा कडाइ गरिएको छ ।

छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:०८


अत्तरिया अस्पतालले गर्यो दुरविन प्रविधिबाट एपेण्डिक्सको सफल अप्रेशन

कैलालीको अत्तरिया रहेको अत्तरियामा पहिलो पटक दुरविन प्रविधिबाट एपेण्डिक्सको सफल अप्रेशन गरिएको छ । अत्तरिया अस्पतालले  १४ वर्षिय बालक युवराज कार्कीको दुरबिन प्रविधिबाट सफल अप्रेशन गरेको हो ।

छिनोफानो बिहिबार ०६, असोज २०७९ ०१:५७


पूर्व आइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहिबार ०६, असोज २०७९ ०१:३०


आजको मौसमः देशभर बदली, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

छिनोफानो बिहिबार ०६, असोज २०७९ ११:३४


विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

बिहिबार ०६, असोज २०७९ ११:२७


धनगढीमा एक महिलाको उपचारको क्रममा मृत्यु

धनगढीमा बेहोस अवस्थामा अस्पताल पुगाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

छिनोफानो बिहिबार ०६, असोज २०७९ १०:५१


कैलालीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ

कैलालीमा आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका यसवक पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमानले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए।

छिनोफानो बिहिबार ०६, असोज २०७९ १०:२५


आफ्नै खर्चमा काठमाडौं गए अनशनरत डा. गोविन्द केसी

आफ्नै खर्चमा काठमाडौं गए अनशनरत डा. गोविन्द केसी

छिनोफानो बुधबार ०५, असोज २०७९ ०५:५६


पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिए

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:२२


बैतडीमा घरको छानो भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु

बैतडीमा घरको छानो भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:१८


डा. केसीले काठमाडौं जान नमानेपछि स्काइट्रक फिर्ता

अनशनतर डा. गोविन्द केसीलाई काठमाडौँ लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौँ लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०५:३८


वैज्ञानिकले भेटाए ३८ करोड वर्ष पूरानो मुटु

पश्चिमी अष्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिंग सहर नजिकै संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ ।

मङ्गलबार ०४, असोज २०७९ ०४:५९


अनशनरत डा. केसीद्धारा काठमाडौँ जान अस्वीकार

चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीको कृष्ण मन्दिरमाबाट आमरण अनसन सुरु गरेर हाल सेती प्रादेशीक अस्पतालमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौँ जान अस्वीकार गरेका छन् ।

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०४:२४


धनगढीमा लागुऔषधसहित युवक पक्राउ

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

मङ्गलबार ०४, असोज २०७९ ११:३३