आइतबार ०९, असोज २०७९ ०७:२९
आइतबार ०९, असोज २०७९ ०६:३०
आइतबार ०९, असोज २०७९ ०५:५२
दुबईमा एक भारतीय केटी जसले आठ वर्षको उमेरमा आईफोनको लागि आईओएस एप विकास गरेकी छिन । कम उमेरमा उनको उपलब्धिको लागि एप्पलका सीईओ टिम कुकले बधाई दिएका छन्।
आइतबार ०९, असोज २०७९ ०३:११
कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
छिनोफानो आइतबार ०९, असोज २०७९ ०३:०१
कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ ।
रासस आइतबार ०९, असोज २०७९ ०२:४६
वनहरा नदीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीमा रहेको झोलुङ्गे पुल बगाएपछि स्थानीय बासिन्दालाई निकै सास्ती भएको छ ।
रासस आइतबार ०९, असोज २०७९ ०२:३९
लगातारको बर्षाका कारण खसेको पहिरोले केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
छिनोफानो आइतबार ०९, असोज २०७९ ०२:३३
चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् ।
रासस आइतबार ०९, असोज २०७९ ०२:२०
पूर्वमन्त्री आलेलाई डेङ्गु र टाइफाइड संक्रमण
छिनोफानो शनिबार ०८, असोज २०७९ ०६:१२
धनगढीमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने
छिनोफानो शनिबार ०८, असोज २०७९ ०५:५२
नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ।
शनिबार ०८, असोज २०७९ ०४:०१
धनगढीको एलएन चोका रहेको एक सुन चाँदी पसलमा चोरी भएको छ ।
छिनोफानो शनिबार ०८, असोज २०७९ ०३:३८
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा श्री रामलिला ज्ञान महोत्सव २०७९ हुने भएको छ । यहि असोज १३ गतेबाट ज्ञान महोत्सव हुने आयोजक संगम सोसाईटीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
छिनोफानो शनिबार ०८, असोज २०७९ ०३:२३
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक शुक्रबार पनि निष्कर्षविहीन बनेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गरेका गठबन्धन दल सिट बाँडफाँटबारे महिनौँदेखि छलफलमा छन् । तर, सहमति जुटेको छैन ।
छिनोफानो शनिबार ०८, असोज २०७९ ०१:२१
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ ।
छिनोफानो शनिबार ०८, असोज २०७९ ०१:१३
सुन्दा अच्चम लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर । सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ ।
रासस शनिबार ०८, असोज २०७९ ०१:०९
डोटीको जोरायल गाउँपालिका–१ तिलाचौरका खड्क मल्ल आधुनिक तरिकाले तरकारी खेतीमा संलग्न छन । बाइस वर्षदेखि उनले व्यावसायिकरूपमा तरकारी खेतीबाट आम्दानी गर्न सफल हुँदै आएका छन ।
रासस शनिबार ०८, असोज २०७९ ०१:०२
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलसिस सेवा सञ्चालनका लागि मेसिन खरिद गरेर चार स्टाफ नर्सको लागि विज्ञापन आह्वान गरेको छ ।
रासस शनिबार ०८, असोज २०७९ १२:५९
आज पनि मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ।
छिनोफानो शनिबार ०८, असोज २०७९ १२:२५
चितवनमा पोल्ट्रीजन्य बस्तुहरु ओसारपसार गर्ने चालकहरुलाइ ट्राफिक सचेतना कार्याक्रम सम्पन्न
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०७:१८
नेपालीहरुको महानपर्व बिजया दशमी नजिकीदै गर्दा रोजगारीका लागि भारत जानेको सख्यामा कमि आएको छैन । स्वदेशमै रोजगारी नहुदा सुदूरपश्चिमेलीहरु पर्वको हर्ष त्यागि भारत जान बाध्य छन् ।
दिर्घ शाही शुक्रबार ०७, असोज २०७९ ०६:२५
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०३:११
कैलाली–५ मा नेपाली काँग्रेसका नेता क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भण्डारी संघमा कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका हुन्।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०३:०४
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ११:१८