समाचार


कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , क्षेती पूर्तिको माग गर्दै  पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , क्षेती पूर्तिको माग गर्दै   राजमार्ग अवरुद्ध

छिनोफानो आइतबार १२, मङि्सर २०७८ १०:३१


बझाङमाआगोको अगुल्टाले हान्दै कुटपिट, एकको मृत्यु

बझाङको जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०९:१२


नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने,सीसीएमसीसीको बैठक बस्दै

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०९:००


चिसोसँगै प्रदूषण पनि बढेकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह

मौसम धुम्मिएकाले देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:५२


एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा ओलीले प्रस्तुत गर्ने नामावलीमा सहमति नभएमा चुनाव

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:४९


भारतमा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि उच्च सतर्कता

कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:४०


आज ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्ने

चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आज (आइतबार) केपी ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्ने भएका छन् ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:१९


सामाजिक सुरक्षा : अर्बौं संकलन, बैंकमा राखेर ब्याज खाने मात्र काम

निजी क्षेत्रका कामदारका लागि पेन्सन दिन भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको ३ वर्ष पूरा भएको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:१६


ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्य छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलको आपत्ति

ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्य छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलको आपत्ति

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:१२


जाजरकोटमा बस दुर्घटना : पाँचको मृत्यु, ३० घाइते

जाजरकोटमा बस दुर्घटना : पाँचको मृत्यु, ३० घाइते

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:०७


भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०४:१६


जनपत्रकार संगठन नेपालको चोथो राष्ट्रिय सम्मेलन माघ ११देखि १३ बुटवलमा हुने

जनपत्रकार संगठन नेपालको चोथो राष्ट्रिय सम्मेलन माघ ११देखि १३ बुटवलमा हुने

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०४:०५


भोट माग्दै भीम रावल– सहमति गर्ने भए मेरै नाममा गरौँ

भोट माग्दै भीभोट माग्दै भीम रावल– सहमति गर्ने भए मेरै नाममा गरौँम रावल– सहमति गर्ने भए मेरै नाममा गरौँभोट माग्दै भीम रावल– सहमति गर्ने भए मेरै नाममा गरौँ

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०३:२६


सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवासहितको पशु अस्पताल सञ्चालन

सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवासहितको पशु अस्पताल सञ्चालन

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०३:०२


लागुऔषधसहित कैलालीमा एक जना पक्राउ

लागुऔषधसहित कैलालीमा एक जना पक्राउ

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०२:४३


एमाले महाधिवेशनको बन्दशत्र सुरु

एमाले महाधिवेशनको बन्दशत्र सुरु

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०२:२८


जुम्लाको बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गयो

जुम्लाको तिला गाउँपालिका ९ मा रहेकाे बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गएकाे छ ।

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०९:२६


भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०९:१९


भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या,बालिकामाथि सामुहिक बलात्कार समेत

भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या,बालिकामाथि सामुहिक बलात्कार समेत

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०९:१४


नेकपा (माओवादी केन्द्र) ले आज (शनिबार) देशका ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

नेकपा (माओवादी केन्द्र) ले आज (शनिबार) देशका ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दैछ ।

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०९:१०


डोटीमा एक महिला सेती नदीमा बेपत्ता

डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन् ।

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०९:०८


गोदावरीमा पारित विधान सौराहामा संशोधन

गोदावरीमा पारित विधान सौराहामा संशोधन

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०९:०५