बानेश्वरमा ३ Gen-Z प्रदर्शनकारीहरु घाइते

छिनोफानो   सोमबार २३, भदौ २०८२ ०१:१३

काठमाडौं । प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

कर्फ्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु