शुक्रबार १७, मङि्सर २०७८ ०८:५०
शुक्रबार १७, मङि्सर २०७८ ०८:४२
शुक्रबार १७, मङि्सर २०७८ ०८:३४
गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक हुने भएको छ ।
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:२९
बाला चतुर्दशी व्रत / शतबीज छर्ने / अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (अपाङ्गता भएका कर्मचारी मात्र)
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:२६
नेपालमा भोलि (शुक्रबार) कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइने भएको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:२१
नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:१७
भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:१२
दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०१:२५
बिदा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनको सुझाव
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ १२:२७
दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ १२:१६
दक्षिण अफ्रिकामा पहिलो पटक फेलापरेको कोभिड–१९ को नयाँ भेरियन्टलाई ओमिक्रोन नामाकरण गर्दै ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार यो भाइरस सर्ने जोखिम ‘धेरै उच्च’ रहेको चेतावनी दियो ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:३२
सरकारले अब एकैपल्ट १७ हजार बढी प्रहरीको बढुवा गर्ने गरी प्रहरी नियमावली संशोधन गरेको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:२५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनको प्रक्रिया आज (बिहीबार) देखि शुरु हुँदैछ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:१९
सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा तोकिएका इजलासहरू पूर्ण रूपमा सञ्चालन हुन सकेनन् ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:१२
मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस आज (बिहीबार) पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:०७
सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारी रहेको पाइएको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०८:५६
अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०८:४६
जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०२:४८
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ ।
छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०२:४५
महोत्तरीको लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् ।
छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०२:४०
सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ ।
छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०९:००
बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:५५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आज (बुधबार) बाट काठमाडौंमा शुरु हुँदैछ ।
छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:४५