समाज


एकीकृत समाजवादीको घोषणाः २ वर्षमा खाद्यान्नमा आत्मनिर्भर

नेकपा एकीकृत समाजवादी पार्टीले खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा २ वर्षमा आत्मनिर्भर र ५ वर्षमा मुलुकलाई खाद्यान्न निर्यातको अवस्थामा पुर्‍याउने चुनावी प्रतिबद्धता जनाएको छ ।

सोमबार १४, कार्तिक २०७९ ०३:४३


सन्दीपलाई १०–१२ वर्षसम्म कैद सजाय माग

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ ।

सोमबार १४, कार्तिक २०७९ ०१:५७


आज नेपाली बजारमा कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

सोमबार १४, कार्तिक २०७९ १२:१०


बुढीतोलामा जिप दुर्घटना, पाँच जना घाइते

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको छ।

सोमबार १४, कार्तिक २०७९ ११:३६


कैलाली बाढीको असरः स्थानीय तरकारी पाउनै मुस्किल

कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो ।

रासस सोमबार १४, कार्तिक २०७९ १०:३१


प्रशिक्षण उडानका बेला रुसी सैनिक विमान साइबेरियामा दुर्घटना

रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

सोमबार ०७, कार्तिक २०७९ ०३:५१


आज लक्ष्मीपूजा र कुकुर तिहार

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

सोमबार ०७, कार्तिक २०७९ १२:०८


थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु

कैलालीमा धान थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

छिनोफानो सोमबार ०७, कार्तिक २०७९ ११:५७


बैतडीमा आठ खानी अलपत्र

नेताले समृद्धिका नारा लगाए पनि बैतडीका आठवटा खानी अलपत्र परेका छन् । रोजगारी खोज्न युवा विदेशिनुपर्ने पीडा कायमै छ ।

सोमबार ०७, कार्तिक २०७९ ११:५२


कैलालीको टीकापुर अस्पतालमा शववाहन सेवा निःशुल्क

कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ ।

सोमबार ०७, कार्तिक २०७९ ११:४२


तिहारका लागि रोटी पकाउन व्यस्त महिला

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् ।

रासस आइतबार ०६, कार्तिक २०७९ ०५:३१


दिपायल जान लागेको नेपाली सेनाको ट्रक डडेल्धुरामा दुर्घटना

डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ। केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको बा १ ग २४५३ नम्बरको  ट्रक दुर्घटना भएको हो।

छिनोफानो आइतबार ०६, कार्तिक २०७९ ०५:०१


संविधानको रक्षाका लागि गठबन्धन आबश्यकः प्रचण्ड

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहत ‘प्रचण्ड’ले मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनले बहुमत नल्याए देश संकटमा जाने बताएका छन ।

हरिष बिक आइतबार ०६, कार्तिक २०७९ ०४:४६


किशोरी बलात्कार मुद्दामा उजुरी परेपछि वडाध्यक्ष फरार

निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीकहाँ उजुरी परेको छ ।

छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ०३:००


गाईपालनबाट कृष्णपुरकी कमलाले लाखौंको कारोवार गर्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन ।

शनिबार ०५, कार्तिक २०७९ ०१:२९


कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

शुक्रवार बसको ठक्करबाट मृत्यु भएका प्रहरी हवल्दार नेत्र जैसीका आफन्तहरूले चालकलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै आज कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

छिनोफानो शनिबार ०५, कार्तिक २०७९ १२:२६


बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा कैलालीमा प्रहरी हवल्दारको मृत्यु भएको छ।

छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ११:३३


आजदेखि तिहार सुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।

छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ११:२२


बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी

बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको  छ। पालिकामा १५ शैय्याको अस्पताल तोकिएको ठाउँमै बन्नुपर्ने भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०५:४९


गोदाममा पटाका विष्फोट हुँदा तीन जनाको मृत्यु

एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु  भएको छ ।

बिहिबार ०३, कार्तिक २०७९ ०५:०१


डेंगुका कारण कञ्चनपुरकी १६ वर्षीया किशोरीको मृत्यु

डेंगुका कारण कञ्चनपुरकी एक १६ वर्षीया किशोरीको मृत्यु भएको छ।  जिल्लाको बेलौरी नगरपालिका–१० की दीपा चौधरीको ज्यान गएको हो।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०४:४९


टीकापुर क्याम्पसको ३ सय बिघा जग्गा वर्षाैदेखी अतिक्रमणमा

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०२:२०