बुधबार ३०, कार्तिक २०७९ १२:४८
बुधबार ३०, कार्तिक २०७९ १२:२३
मङ्गलबार २९, कार्तिक २०७९ ०४:०३
सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मङ्गलबार २९, कार्तिक २०७९ ११:५८
कैलालीमा निर्वाचनको मौका छोपी त्रिनगर नाकाबाट खुलेयाम चिनी तस्करी बढेको छ ।
छिनोफानो सोमबार २८, कार्तिक २०७९ ०७:४२
कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत छन ।
रासस सोमबार २८, कार्तिक २०७९ १२:४३
धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कारागार नजिकबाट उनी समातिएका हुन्।
आइतबार २७, कार्तिक २०७९ ०२:१४
बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।
आइतबार २७, कार्तिक २०७९ ०२:०७
कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै थिईन ।
आइतबार २७, कार्तिक २०७९ ११:३४
राजनीतिक प्रभावमा परेर हत्यासम्बन्धी घटनामा प्रहरीले ढाकछोप गर्न खोजेको आरोप लागेको छ ।
छिनोफानो शनिबार २६, कार्तिक २०७९ ०८:०१
निर्वाचन आयोगले काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई कारबाही गरेको छ ।
शनिबार २६, कार्तिक २०७९ ०७:३५
डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार २६, कार्तिक २०७९ ०७:१०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन् ।
शनिबार २६, कार्तिक २०७९ ०६:४७
पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्ती निमार्ण गर्न आवश्यक रहेको बताए ।
छिनोफानो शनिबार २६, कार्तिक २०७९ ०६:३५
नेकपा (एमाले) का विद्यार्थी नेता प्रकाश बिष्टले पार्टी परित्याग गरेका छन ।
शनिबार २६, कार्तिक २०७९ ०६:०९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज अत्तरियामा आउन भएका छन ।
शनिबार २६, कार्तिक २०७९ ११:४८
१९ वर्षीय सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छिन् ।
शुक्रबार २५, कार्तिक २०७९ ०५:४३
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ ।
शुक्रबार २५, कार्तिक २०७९ ०५:३४
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।
शुक्रबार २५, कार्तिक २०७९ ११:५९
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
शुक्रबार २५, कार्तिक २०७९ ११:५०
पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर पुगेका थिए ।
छिनोफानो बिहिबार २४, कार्तिक २०७९ १०:३२
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौं फर्किने भएका छन्।
छिनोफानो बिहिबार २४, कार्तिक २०७९ ०९:५७
डोटीमा भूकम्पमा प्रभावित क्षेत्रमा राहत तथा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बुधबार २३, कार्तिक २०७९ ११:०८
सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
रासस मङ्गलबार २२, कार्तिक २०७९ ०४:३३
उद्योग बाणिज्य संघ कैलालीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
छिनोफानो मङ्गलबार २२, कार्तिक २०७९ ०२:५८