समाज


बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

शनिबार ०५, कार्तिक २०७९ ११:३३

आजदेखि तिहार सुरु
आजदेखि तिहार सुरु

शनिबार ०५, कार्तिक २०७९ ११:२२

बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी

बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको  छ। पालिकामा १५ शैय्याको अस्पताल तोकिएको ठाउँमै बन्नुपर्ने भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०५:४९


गोदाममा पटाका विष्फोट हुँदा तीन जनाको मृत्यु

एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु  भएको छ ।

बिहिबार ०३, कार्तिक २०७९ ०५:०१


डेंगुका कारण कञ्चनपुरकी १६ वर्षीया किशोरीको मृत्यु

डेंगुका कारण कञ्चनपुरकी एक १६ वर्षीया किशोरीको मृत्यु भएको छ।  जिल्लाको बेलौरी नगरपालिका–१० की दीपा चौधरीको ज्यान गएको हो।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०४:४९


टीकापुर क्याम्पसको ३ सय बिघा जग्गा वर्षाैदेखी अतिक्रमणमा

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०२:२०


फेरी चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

कैलाली जिल्लामा अहिले चुनावी माहोत निकै तातेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएसंगै कैलालीका नेताहरु मतदाताको घर घरमा पुग्न थालेका छन ।

हरिष बिक बिहिबार ०३, कार्तिक २०७९ ०१:४६


३५ वर्षीया महिलालाई करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०१:१३


विद्युतीय मोटरसाइकल आविष्कारक धनगढीका सोहनको परिवारमा खुसी

धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो ।

रासस बिहिबार ०३, कार्तिक २०७९ १२:१४


बझाङको मष्टा गाउँपालिकामा आज शोक विदा

बझाङको मष्टा गाउँपालिकामा शोक विदा दिइएको छ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ११:१२


उपयोग हुन छाड्यो बैलगाडा

शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा (लहरु) मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उनले बताए ।

रासस बिहिबार ०३, कार्तिक २०७९ १०:२९


बझाङमा दुर्घटनाः  ८ जनाको मृत्यु, १७ घाईते

बझाङको मष्टा गाँउपालिकामा भएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ १०:२२


बझाङमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउँसो  जिल्लाको मष्टा गाउँपालिका–१ स्थित मलारिमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०६:१०


डडेल्धुरामा नेकपा एसले कांग्रेस बीपीसंगको चुनावी तालमेल नतोड्ने

नेकपा एकीकृत समाजवादी डडेल्धुराका नेताहरुले नेपाली कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल नतोड्ने बताएका छन् ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०५:०६


नेताहरुको भोट बैंकको रुपमा सुकुम्वासी शिविर

केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको टीकापुरकै शैक्षिक धरोहर टीकापुर बहुमुखी क्याम्पसको जग्गा ।

रासस बुधबार ०२, कार्तिक २०७९ ०२:५०


सुदूरपश्चिमका आनन्द कामीले जिते कराँतेमा स्वर्ण पदक

कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका आनन्द कामीले स्वण पदक जितेका छन ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०२:४०


समाजशास्त्री ओम गुरुङको निधन

समाजशास्त्री ओम गुरुङको निधन

छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:५४


दशैंको पहिलो दिन आज घटस्थापना

दशैंको पहिलो दिन आज घटस्थापना

छिनोफानो सोमबार १०, असोज २०७९ ०१:४४


धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:४४


कैलालीमा म्यादी प्रहरीका लागि आवेदन भर्न ४ स्थान तोकिए

जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीमा भर्ना हुनेहरुका लागि आवेदन दिन ४ स्थान तोकेको छ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:५७


बाजुरामा ७० वर्षीया  बृद्धामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:४६


मन्जुश्री फाइनान्स लिमिटेडमा तिज विशेष कार्यक्रम

धनगढी । मन्जुश्री फाइनान्स लिमिटेडले तिज विशेष कार्यक्रम मनाएको छ ।

राजन जैगडी शनिबार ११, भदौ २०७९ १०:५३


भ्रष्टाचार गरेको आरोपमा डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो

डडेल्धुरा । डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ ।

छिनोफानो शुक्रबार २४, असार २०७९ १२:२९


असहमतिकैबीच पारित भयो धनगढी उपमहानगरको बजेट

धनगढी । सोमबार असहमतिकैबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ ।

छिनोफानो सोमबार २०, असार २०७९ ०९:२३