बिहिबार २९, बैशाख २०७९ ०३:३३
सोमबार २६, बैशाख २०७९ ०५:१०
सोमबार २६, बैशाख २०७९ ०४:१८
धनगढी । धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन ।
छिनोफानो सोमबार २६, बैशाख २०७९ ०४:१०
धनगढी । आइतबार धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीमा धनगढी १४ का अध्यक्ष पदका उम्मेदवार कृष्ण पाण्डेले आज देखिएको जनताको उत्साहजनक उपस्थितिले थप उर्जा थपेको बताएका छन ।
छिनोफानो आइतबार २५, बैशाख २०७९ १०:४६
३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
छिनोफानो आइतबार २५, बैशाख २०७९ ०८:५९
आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ ।
छिनोफानो शनिबार २४, बैशाख २०७९ ०४:१९
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि विभेदरहित ढङ्गबाट पायकपर्ने ठाउँमा कर्मचारीलाई खटनपटनको कार्य गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ ।
छिनोफानो शनिबार २४, बैशाख २०७९ ०४:१०
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।
छिनोफानो शनिबार २४, बैशाख २०७९ ०३:४१
कैलाली । कैलालीमा २७ गते मंगलबार रातीदेखी जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्रि वितरण गर्न नपाईने भएको छ ।
छिनोफानो शनिबार २४, बैशाख २०७९ ११:५२
धनगढी । नेकपा एमालेका उम्मेदवारले धनगढी उपमहानगरपालिकाको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका छन् ।
छिनोफानो शनिबार २४, बैशाख २०७९ ११:२३
बाजुरा । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू बिच झडप भएको छ ।
छिनोफानो शुक्रबार २३, बैशाख २०७९ ०२:४४
निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
बुधबार २१, बैशाख २०७९ १०:०६
म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
छिनोफानो बुधबार २१, बैशाख २०७९ ०५:२४
गठबन्धनले ७० प्रतिशत स्थानमा जित्ने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बताएकी छिन।
छिनोफानो बुधबार २१, बैशाख २०७९ ०३:२०
स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन् ।
छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०४:१९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन् ।
छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०१:५३
अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०१:४५
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा संयुक्त गठबन्धन दलले २२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
छिनोफानो सोमबार १९, बैशाख २०७९ ०६:२४
कैलाली । कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कार्बाही गर्ने निर्णय गरेको छ ।
छिनोफानो सोमबार १९, बैशाख २०७९ ०६:११
धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ ।
छिनोफानो सोमबार १९, बैशाख २०७९ १२:२२
कैलाली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको चुरे गाउँपालिकामा नेकपा (एमाले)को जित सुनिश्चित रहेको पालिका अध्यक्षका उम्मेदवार चक्र बहादुर बोगटीले बताएका छन् ।
छिनोफानो आइतबार १८, बैशाख २०७९ ११:००
कैलाली । कैलालीको एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
छिनोफानो शनिबार १७, बैशाख २०७९ ०४:४५
कैलाली । कैलालीमा माछा मार्दै गर्दा बेहोस भएका पुरुषको मृत्यु भएको छ ।
छिनोफानो शनिबार १७, बैशाख २०७९ १०:३०
धनगढी । धनगढी उपमहानगरपालिकामा आसन्न स्थानीय तहका लागी उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०७:२४