धनगढी । युनियन लाईफ ईन्सोरेन्स कम्पनी लिमीटेड धनगढी साखा कार्यालयको आयोजनामा अभिकर्ता सम्मान तथा प्रसिक्षण कार्यक्रम सम्मन्न भएको छ ।

मंगलबार धनगढीमा भएको कार्यक्रममा फस्ट ईर्मजिङ स्टार बन्न सफल निमीषा कठायत लाई धनगढी शाखाले सम्मान गरेको हो ।

बिमा जगतमा नेपालकै सबै भन्दा कान्छो उमेरकी कठायतले एक दिनमै १० लाख बिमा शुल्क जम्मा गर्न सफल भएकी थिईन । कठायतको उमेर हाल १७ बर्ष रहेको छ ।

उक्त कार्यक्रममा शाखा प्रमुख भोज बहादुर सोडारीले प्रमुख प्रशिक्षकको रुपमा अभिकर्ताहरु लाई प्रशिक्षण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस