काठमाडौँ, चैत २७ गते । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक सुरु भएको छ ।
सभामुखले सदन खुलाउनका लागि पहल लिनुभएको सचिवालयले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस