डोटीका एक जनाको भारतमा मृत्यु

छिनोफानो   शुक्रबार २१, बैशाख २०८१ ०२:४६

डोटीको आदर्श गाउँपालिका-४ भुवाँका करन विष्टको भारतमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

अन्दाजी ३५ वर्षीय विष्ट बिहीवार आफ्नै कोठामा मृत फेला परेका उनको पारिवारिक स्रोतले बताएको छ। उनी रोजगारीको सिलसिलामा भारतको केरलामा रहेका थिए। मृत्युको कारण भने नखुलेको उनका आफन्तले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु