राजनीति


भीम रावलले दिए १० बुँदे समझदारी कार्यान्वयन कार्यदलबाट लिखित राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:२८


नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन

नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०५:२१


गोदावरी नगरपालिका वडा नम्बर १० मा एमाले वडा अधिवेशन सम्पन्न

नेकपा एमाले गोदावरी नगरपालिका वडा नम्बर १० मा वडा अधिवेशन

छिनोफानो शनिबार १३, कार्तिक २०७८ १०:२१


एमाले बैठकमा ओली र रावलबीच चर्काचर्की

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:११


देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गरेँ तर चितवनका कांग्रेसी हामीलाई लखेट्छौं भन्दा रहेछन्: प्रचण्ड

देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गरेँ तर चितवनका कांग्रेसी हामीलाई लखेट्छौं भन्दा रहेछन्: प्रचण्ड

छिनोफानो शुक्रबार १२, कार्तिक २०७८ ०१:३९


सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा घनश्यामको चुनौती

प्रमुख प्रतिपक्षी नेकपा एमाले १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् ।

छिनोफानो शुक्रबार १२, कार्तिक २०७८ १०:४६


अघोषित बहिष्कारले इजलास प्रभावित

प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो ।

छिनोफानो बिहिबार ११, कार्तिक २०७८ ११:३९


एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

छिनोफानो बिहिबार ११, कार्तिक २०७८ ११:३१


प्रधानन्यायधीस लाई महाअभियोग लगाउने बिषयमा गठबन्धनमा कुनै छलफल छैन :माधब नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायधीस लाई महाअभियोग लगाउने बिषयमा गठबन्धनमा कुनै छलफल नै नभएको बताए ।

छिनोफानो बिहिबार ११, कार्तिक २०७८ ११:१२


अदालतबारे हामीले बोल्ने कुरा छैन‚ जे गर्छ अदालतले नै गर्छ : प्रधानमन्त्री देउवा

अदालतबारे हामीले बोल्ने कुरा छैन‚ जे गर्छ अदालतले नै गर्छ : प्रधानमन्त्री देउवा

छिनोफानो बुधबार १०, कार्तिक २०७८ ०१:०४


बागमतीका मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

छिनोफानो बुधबार १०, कार्तिक २०७८ ०८:४०


कांग्रेसमा महाधिवेशनको सकस : मिति तोकिन्छ तर हुँदैन

कांग्रेसमा महाधिवेशनको सकस : मिति तोकिन्छ तर हुँदैन

छिनोफानो मङ्गलबार ०९, कार्तिक २०७८ १२:५५


१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

छिनोफानो शनिबार ०६, कार्तिक २०७८ ०७:४६


एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने

एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने

छिनोफानो सोमबार ०१, कार्तिक २०७८ १२:१२


माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

छिनोफानो सोमबार ०१, कार्तिक २०७८ ११:१६


एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनले बढायो असन्तुष्टि

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनले बढायो असन्तुष्टि

छिनोफानो आइतबार ३१, असोज २०७८ ०२:५०


सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार : ‘प्रचण्ड’

सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार : ‘प्रचण्ड’

छिनोफानो मङ्गलबार २६, असोज २०७८ ०६:०६


माओवादी केन्द्रको डोटी इन्चार्जमा ओली

माओवादी केन्द्रको डोटी इन्चार्जमा ओली

छिनोफानो सोमबार २५, असोज २०७८ ११:५२


माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज मा खगराज भट्ट

नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम इन्चार्जमा खगराज भट्ट  तोकिएका छन्।

छिनोफानो आइतबार २४, असोज २०७८ ०६:२१


मन्त्री हमालले बुझाए प्राधानमन्त्रीलाई राजीनामा पत्र

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ १०:३२


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार) प्रदेशसभामा विश्वासको मत लिँदैछिन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ १०:०३


मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ ०९:५७