समाचार


सुनकाे भाउ तीन सय रुपैयाँले घट्याे

सुनकाे भाउ तीन सय रुपैयाँले घट्याे

छिनोफानो आइतबार ०२, माघ २०७८ १२:११


सहायता सामग्री लिएर अफगानिस्तान उड्यो नेपाली टोली

सहायता सामग्री लिएर अफगानिस्तान उड्यो नेपाली टोली

छिनोफानो आइतबार ०२, माघ २०७८ ११:२३


भक्तपुरमा गाँजासहित तीन जना पक्राउ

भक्तपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

छिनोफानो आइतबार ०२, माघ २०७८ ०९:३५


देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै :प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै

देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै :प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै

छिनोफानो आइतबार ०२, माघ २०७८ ०९:३३


प्रहरीले सुर्खेतबाट लागू औषध ब्राउन सुगरसहित १० जना पक्राउ

प्रहरीले सुर्खेतबाट लागू औषध ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ ।

छिनोफानो आइतबार ०२, माघ २०७८ ०९:३१


माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक

थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ ।

छिनोफानो शनिबार ०१, माघ २०७८ ०६:०३


कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि सर्वेक्षण

कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ ।

छिनोफानो शनिबार ०१, माघ २०७८ ०५:१७


पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

छिनोफानो शनिबार ०१, माघ २०७८ ०५:११


५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

छिनोफानो शनिबार ०१, माघ २०७८ ०८:४६


भोलिदेखि अनलाइन प्रणालीबाट श्रम स्वीकृति,कसरी लिने पुनः श्रम स्वीकृति ?

भोलिदेखि अनलाइन प्रणालीबाट श्रम स्वीकृति,कसरी लिने पुनः श्रम स्वीकृति ?

छिनोफानो शनिबार ०१, माघ २०७८ ०८:३८


स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

छिनोफानो शुक्रबार ३०, पुष २०७८ ०९:२२


ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक:डब्ल्यूएचओ

ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक:डब्ल्यूएचओ

छिनोफानो शुक्रबार ३०, पुष २०७८ ०९:१८


स्टिकर’ को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन

स्टिकर’ को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन

छिनोफानो शुक्रबार ३०, पुष २०७८ ०९:१५


बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारी पक्राउ

बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरबाट पक्राउ

छिनोफानो शुक्रबार ३०, पुष २०७८ ०९:१०


नेपालमा एकै दिन ३ हजार ५ सय ५३ जनामा काेराेना पुष्टि

नेपालमा एकै दिन ३ हजार ५ सय ५३ जनामा काेराेना पुष्टि

छिनोफानो बिहिबार २९, पुष २०७८ ०४:३९


ऋण नदिएको झोकमा बैंकमै लगाइदिए आगो

ऋण नदिएको झोकमा बैंकमै लगाइदिए आगो

छिनोफानो बिहिबार २९, पुष २०७८ ०४:३५


भत्ता लिन बैंक जाँदै गरेकी वृद्धाकाे बाटाेमै ज्यान गयाे

भत्ता लिन बैंक जाँदै गरेकी वृद्धाकाे बाटाेमै ज्यान गयाे

छिनोफानो बिहिबार २९, पुष २०७८ ०४:३२


कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

छिनोफानो बिहिबार २९, पुष २०७८ ०३:५०


बनले हटाउन खोज्दा परिवारको बिचल्ली

कैलालीको गोदावरी नगरपालीका एक स्थित अत्तरीयामा रहेको सुरक्षा महिला सामुदायिक वन उपोभोक्ता समुहले पोखरी बनाउने भएपछि एक परिवार बिचल्लीमा पर्ने भएको छ ।

राजन जैगडी बिहिबार २९, पुष २०७८ ०३:४५


‘प्रचण्ड’ को रिट माथि आज सुनुवाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा

छिनोफानो बिहिबार २९, पुष २०७८ ०३:०३


सुनसरीको महेन्द्रचोकबाट कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले एक जना युवकलाई पक्राउ

सुनसरीको इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

छिनोफानो बिहिबार २९, पुष २०७८ ०३:००


१० किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ

प्रहरीले वीरगञ्जबाट १० किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

छिनोफानो बिहिबार २९, पुष २०७८ ०२:५६