प्रदेश–२ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश–२ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ०४:३६


एक अर्ब १३ करोडले बढ्यो टेलिकमको आम्दानी

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको सञ्चालन आय १ अर्ब १३ करोड रुपैयाँले बढेको छ ।

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ०४:२७


प्रधानसेनापति र कोरियाका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र कोरियाका राजदूतबीच भेटवार्ता

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ०४:२५


विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने :प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ०४:१९


नेपाल विद्युत् प्राधिकरणले भारतलाई विजुली बेचेर दुई सातामै कमायो ६ करोड

नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँ बढीको विद्युत् बेचिसकेको छ ।

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ०१:१७


अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा

नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा भयको मुल्य वृद्धि विरुद्ध गरेको बन्द आह्वानलाई अछाममा पनि कडाईका साथ लागु गरिएको छ।

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ०१:१४


बिहानै देखि धनगढी सुनसान

बिहानै देखि धनगढी सुनसान

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ११:५०


२०७८ कात्तिक ३० गते मंगलबारको तपाईको राशिफल

अन्तर्राष्ट्रिय सहनशीलता दिवस

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ १०:३६


नेपाल बन्दको पुर्वसन्ध्यामा धनगढीमा राँके जुलुस

सोमबार धनगढीमा राँके जुलुस गरिएको छ ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०६:२९


कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०२:२९


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ परेका छन् ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०१:४८


निमित्त प्रमुख प्रशासकिय अधिकृतले प्राबिधिक प्रस्ताबको सुचना लुकायरै प्रकासित गरेको आरोप

बाजुराको हिमाली गाँउपालीकाकाले आफु निकट निर्माण कम्पनी लाई ठेक्का दिन प्राबिधिक प्रस्ताब नै लुकायको तथ्य फेला परेको छ ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ १२:३७


ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगे

ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगेका छन्।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०९:१७


मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो ,सरकारले ल्यायो दुई विकल्प

बाढी पहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०९:०५


अष्ट्रेलिया पहिलो पटक टि-२० विश्वकप च्याम्पियन

अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०९:०२


आज हरिबोधनी एकादशी पर्व, तुलसी विवाह गरी मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०८:५१


ब्याजदर निर्धारणमा नयाँ गाइडलाइन

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका बैंकहरूको गत महिनाको निक्षेपको औसत ब्याजदरको आधारमा त्यसको १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने भएका छन् । साथै, सोही आधारमा निक्षेपको ब्याजदर १० प्रतिशतसम्मले घटाउन पनि पाउने भएका छन् ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०८:१२


रौतहटमा एकै घरका दुई बालक को शंकास्पद मृत्यु

रौतहटमा एकै घरका दुई बालक को शंकास्पद मृत्यु

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०८:०८


बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

बाजुराको बुढीनन्दा नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०८:०७


दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि ,चुलो बाल्नै सकस

दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि ,चुलो बाल्नै सकस

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०८:०४


२०७८ कात्तिक २९ गते सोमबारको तपाईको राशिफल

हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)

छिनोफानो सोमबार २९, कार्तिक २०७८ ०८:०१


युट्युबले आफ्ना भिडियोबाट ‘डिस्लाइक बटन’को फिचर हटाउने

युट्युबले आफ्ना भिडियोबाट ‘डिस्लाइक बटन’को फिचर हटाउने भएको छ।

छिनोफानो आइतबार २८, कार्तिक २०७८ ०२:३९