बुधबार २४, कार्तिक २०७८ ०८:५६
बुधबार २४, कार्तिक २०७८ ०८:३४
मङ्गलबार २३, कार्तिक २०७८ ०४:००
नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको पुर्ण बैठक धनगढीमा सुरु भएको छ ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०३:१९
त्रिभुवन विमानस्थलकाे 'गाेल्डेन गेट' बाट आन्तरिक टर्मिनलसम्म यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:५८
छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:५१
मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:४३
घर छाउने खर काट्ने क्रममा बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:४०
चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:३८
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:३२
बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:२९
भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् ।
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:२७
२०७८ कात्तिक २३ गते मंगलबारको राशिफल
छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:२५
डडेल्धुरामा एक महिलाको शवको झुण्डिएको अवस्थामा फेला परेको छ ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०२:१७
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:५६
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक डाकेका छन् ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४९
सुनसरीमा बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु भएको छ ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४२
नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४०
चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:३६
भारतमा एक प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:३३
प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) भारत भ्रमणमा जाँदै छन् ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:२८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बैतडी जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सकिएको छ ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:२३
राष्ट्र बैंककी सहायक निर्देशक कृति थापा (राजभण्डारी) को कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१९
मिथिलाञ्चलसहित तराई मधेशमा यतिबेला छठ पर्वको रौनक सुरु भएको छ ।
छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१२