धनगढीको एसटिएस सेनेमा हलमा फाल्गुन १३ गते बाट म यस्तो  गित गाउछु २ प्रर्दशन हुने

छिनोफानो   बुधबार ११, फागुन २०७८ ०३:२१

धनगढीको एसटिएस सेनेमा हलमा फाल्गुन १३ गते बाट म यस्तो  गित गाउछु २ प्रर्दशन हुने भएको छ । हलले शुक्रवार नेपाली चलचित्र म यस्तो  गित गाउछु २,  प्रर्दशनको तयारी थालेको हो ।चलचित्रमा नायक पल शाह र पुजा शर्मा को मुख्य भुमिका रहेको छ । हलले बिहान ११ बजे पहिलो सो र एक बजेर पैतालीसमा दोस्रो सो गरि दैनिक दुई पटक चलचित्र प्रर्दशन गर्ने छ । चलचित्र म यस्तो गित गाउछु २ का साथै हिन्दी चलचित्र गँगुवाई खतिवडी र वाल्मी पनि फाल्गुन १३ बाटै प्रर्दशन हुने भएका छन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु