कञ्ञ्चनपुरका आशिष चापागाईको नयाँ आधुनिक गित 'सम्बन्ध' सार्वजनिक

छिनोफानो   आइतबार १८, पुष २०७८ ०३:५४

कञ्ञ्चनपुरका आशिष चापागाईले नयाँ आधुनिक गित बजारमा ल्याएका छन्। कैलालीको धनगढीस्थीत एसपिएबाट प्सल टु उर्तीण गरी काठमाण्डौँमा अध्ययनरत बिद्यार्थी कञ्ञ्चनपुरका चापागाईले पहिलो पटक सम्बन्ध नामक आधुनिक गित बजारमा ल्याएका हुन्।नेपाल आइडल सिजन ३ मा छनोटमा परेका छन्। बिभिन्न संर्घष गर्दै उनले गित यो गित स्रोता दर्शकका लागी बजारमा ल्याएका उनका साथी योगेन्द्र भण्डारीले जानकारी दिए। सम्बन्ध नामक उक्त आधुनिक गित आशिष चापागाई अफिसियल युटुव च्यानल मार्फत २ हप्ता अगाडी सार्बजनिक गरिसकेका छन्। छोटो अवधीमा धेरैले यो गित हेरीसकेका छन्। उक्त आधुनिक गितमा क्यामेरा,सम्पादन,रङमा बाबा सिँहले सहयोग गरेका छन्।बिशेष सहयोगमा अक्टेभ स्टुडियो, यस्तै मोडलमा आशिष चापागाई र मेनुका नेपाल, भेन्यु पार्टनरमा एलिनाज लाउन्ज बार एण्ड रेस्टुरेन्ट,आशिष चर्च डोकेबजार कञ्चनपुर तथा पुष्पराज न्यौपाने,तेज,रुथ न्यौपाने, अभिषेक गुरुङ,शकुन्तला चापागाई, बंदना चपागाई, बाबा सिंह,सञ्जीव रावल, मेनुका नेपाली, आशिष चापागाईको टिम रहेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु