कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ

छिनोफानो   सोमबार २४, चैत २०८१ १२:१२

धनगढी । कैलालीको धनगढीबाट लागू औषध  सहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका - २ को कालिका टोलबाट लागू औषध  सहित २३ वर्षीय करन महरा पक्राउ परेका हुन । उनको साथबाट ५ ग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु