सेती नदीमा डुबेर एक जना बेपत्ता

छिनोफानो   शुक्रबार २८, चैत २०८१ ११:१२

डोटी — बिहीबार साँझ सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका–४ बनौली बस्ने वर्ष १९ का नरेश महरा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु