खोलामा डुबेर एक बालकको मृत्यु

छिनोफानो   मङ्गलबार २८, साउन २०८२ १०:५०

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिहले गर्मि छल्नका लागि साथिहरु सङ्ग नुहाउन गएका उनेको घटनास्थलमै मृत्युु भएको बताए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु