कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ

छिनोफानो   शुक्रबार ३१, साउन २०८२ ०९:५२

धनगढी । सवारी ज्यान मुद्दामा फरार कैलालीको टीकापुरका २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकेपछि फरार रहेका कैलालीको टीकापुर नगरपालिका १ शक्तिनगर शिबिर बस्ने २६ वर्षीय लौटन चौधरी र सोही ठाउँ बस्ने २२ वर्षीय रबिन चौधरी पक्राउ परेका हुन्। दुबै जनालाई  इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु