धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ

छिनोफानो   बिहिबार ०५, भदौ २०८२ ११:४५

धनगढी । चोरी मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका १४ बस्ने २३ वर्षीय आस्मिन पौडेल क्षेत्री पक्राउ परेका हुन्। क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनजकै घरबाट पक्राउ गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु