दार्चुलामा २२ वर्षीय युवक चरेस सहित पक्राउ

छिनोफानो   शुक्रबार ०६, भदौ २०८२ १२:१५

दार्चुला । दार्चुलाबाट चरेस सहित एक युवक पक्राउ परेका छन्।महाकाली नगरपालिका - ४ महाकाली करीडोरबाट सोही ठाउँ बस्ने २२ वर्षीय युवक किसन लुहार चरेस सहित पक्राउ परेका हुन्। लुहारलाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम लागू औषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु