आज देशभर हल्का वर्षाको सम्भावना

वर्षाको सम्भावना

शनिबार २६, भदौ २०७८ ०८:५९


एमसिसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता हुँदै

सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता हुँदै

शनिबार २६, भदौ २०७८ ०८:५२


एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

शनिबार २६, भदौ २०७८ ०८:४८


मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार रुपैयाँ दिइने

सरकारको निर्णय

छिनोफानो शुक्रबार २५, भदौ २०७८ ०४:३७


ओली सरकारको बजेट प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश

विधेयक संसदमा पेश

छिनोफानो शुक्रबार २५, भदौ २०७८ ०४:१८


एमसीसीको विरुद्धमा डोटीमा संयुक्त विरोध प्रदर्शन

संयुक्त विरोध प्रदर्शन

शुक्रबार २५, भदौ २०७८ ०३:३८


एमसीसीबारे संसद्‍मा प्रेम सुवाल : विष भनी थाहा पाइकन खाए के हुन्छ ?

एमसीसीबारे संसद्‍मा प्रेम सुवाल

छिनोफानो शुक्रबार २५, भदौ २०७८ ०३:१९


दौडिएर रोष्टममा पुगे अर्थमन्त्री, नाराबाजीका बीच आर्थिक अध्यादेश पेश

आर्थिक अध्यादेश पेश

शुक्रबार २५, भदौ २०७८ ०२:४३


भीम रावल एक पटक पुनः सोच्नुस् !

अकर्मण्यताकै परिणतिले नेकपा एमालेको घर झगडा ‘वार पार’ को डिलमा पुगेको छ ।

शुक्रबार २५, भदौ २०७८ ०२:१०


बङ्गलादेशविरुद्ध नेपालको २-१ गोलको शानदार जीत

बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाली महिला टिम विजयी भएको छ । नेपालले बङ्गलादेशलाई दुई–एकको गोल अन्तरले हरायो ।

शुक्रबार २५, भदौ २०७८ ०२:०५


चन्द्रागिरि केबलकार सञ्चालनमा, खुलेकै पहिलो दिन आज दुई हजार जना पुगे

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा आएको छ ।

शुक्रबार २५, भदौ २०७८ ०१:५८


२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।

शुक्रबार २५, भदौ २०७८ ०१:५१


ढकमक्क फूल फुलेपछि सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड

डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् ।

शुक्रबार २५, भदौ २०७८ १२:३९


नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो;

नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो

शुक्रबार २५, भदौ २०७८ १२:३८


एमसीसी पारित गर्ने बिषयमा सहमती नजुट्दा गठबन्धनको बैठक स्थगित

गठबन्धनको बैठक स्थगित

शुक्रबार २५, भदौ २०७८ १२:०५


गायिका अर्पनाको 'बर्ष दिनको तीजमा' सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका अर्पना श्रेष्ठको तीजको नयाँ गीत 'बर्ष दिनको तीजमा ऐ मेरो हजुर, छमछमी नाच्न लाग्यो नि रहर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार २५, भदौ २०७८ ११:५८


देउवाको गृहजिल्लामा विवादका बीच वडा अधिवेशन हुँदै

वडा अधिवेशन हुँदै

शुक्रबार २५, भदौ २०७८ ११:५८


निलम्बनमा परेपछि प्रकाश सुबेदीले गीतामा छोएर कसम खादै खोले सत्य तथ्य (भिडियो)

यो बेला चौतर्फी बिबादमा फसेका प्रकाश सुबेदीको कार्यक्रम बन्द भएपछि उनि मिडियामा आएका छन।

शुक्रबार २५, भदौ २०७८ ११:४८


मिस्टर आरजेको ‘मुना’ सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा

धनगढी, भदौ २० । सुदूरपश्चिमका चर्चित र्‍यपर, गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को  ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार २५, भदौ २०७८ ११:४५


एमसीसी नेपालीको हितमा छैन ः मन्त्री जोशी

एमसीसी नेपालीको हितमा छैन ः मन्त्री जोशी

शुक्रबार २५, भदौ २०७८ ११:४२