सुदूरपश्चिमकै ठूलो दलको रुपमा स्थापित भयो (एकीकृत समाजवादी)

सुदूरपश्चिममा थप एक जना एमाले सांसदहरूले  नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेकी छन्।

सोमबार २१, भदौ २०७८ ०२:५८


मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा

मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा भइरहेको छ । भारी वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।

सोमबार २१, भदौ २०७८ ०२:३२


तपाई को आज को राशिफल ,२०७८ भदौ २१, सोमबार

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको सहयोगले

सोमबार २१, भदौ २०७८ ०७:४३


एमसिसि अनुदान नेपाललाई दोस्रो आफ्गानिस्तान बनाउने चाल ; नेता पुन

विप्लव नेतृत्वको -नेकपा_ ले एक महिने जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ ।

सोमबार २१, भदौ २०७८ ०७:२३


एमसिसि अनुदान नेपाललाई दोस्रो आफ्गानिस्तान बनाउने चाल ; नेता पुन

विप्लव नेतृत्वको -नेकपा_ ले एक महिने जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ ।

सोमबार २१, भदौ २०७८ ०७:२३


लिटल फ्लावर प्रिमियर लिग–६ अफिसियल हस्पीटल पार्टनर सारथी अस्पताल

धनगढीमा आयोजना भैरहेको लिटल फ्लावर प्रिमियर लिग–६ विधालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको अफिसियल हस्पीटल पार्टनरका रुपमा सारथी अस्पताल प्रा लि सँग सम्झौता भएको छ

आइतबार २०, भदौ २०७८ ०७:३१


सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) पक्षमामा  तीन जना एमाले सांसदको सनाखत

सुदूरपश्चिममा थप तीन जना एमाले सांसदहरूले  नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्।

आइतबार २०, भदौ २०७८ ०६:२४


सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान सुरु;

सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडानको प्रक्रिया सुरु भएको छ ।

आइतबार २०, भदौ २०७८ ०३:१४


कञ्चनपुर प्रहरी द्धारा बेवारिसे भरुवा बन्दुक बरामत

कञ्चनपुर प्रहरीले बेवारिसे भरुवा बन्दुक गरेको छ ।

आइतबार २०, भदौ २०७८ ०२:४७


एसएसबीले तुइनको लठ्ठा फुस्काउँदा धामी महाकालीमा खसे; छानबिन प्रतिवेदन

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काउँदा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङस्थित माल बस्ने जयसिंह धामी महाकालीमा खसेर उनको ज्यान गएको हो ।

आइतबार २०, भदौ २०७८ ०२:०८


केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाए (मौलाना मशहूद)

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ।

आइतबार २०, भदौ २०७८ ०१:३७


कैलाली बहुमुखी क्याम्पस प्रशासनमा तालबन्दी;

कैलाली बहुमुखी क्याम्पसमा विधार्थीहरुले तालबन्दी गरेका छन्।बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विधार्थीरुले  माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन्।

आइतबार २०, भदौ २०७८ १२:१५


तपाईको आजको राशिफल , २०७८ भदौ २० गते, आइतवार

२०७८ भदौ २० गते, आइतवार, ५ सेप्टेम्बर २०२१। भाद्र कृष्णपक्ष, त्रयोदशी तिथि (६ः५७ बजेदेखि चतुर्दशी), अश्लेषा नक्षत्र (१८ः१४ बजेदेखि मघा), चन्द्रराशि– कर्कट, १८ः१४ बजेदेखि सिंह।

आइतबार २०, भदौ २०७८ ०६:१३


सुदूरपश्चिम सरकारले चाडपर्व लक्षित गर्दै  प्रवसीलाई नाकामै परीक्षण र खोप दिने

कोरोना संक्रमणलाई मध्येनजर गरेर सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका नाकामा परीक्षण र खोपको ब्यवस्था गर्ने भएको छ ।

शनिबार १९, भदौ २०७८ ०५:१०


सुदूर पश्चिम प्रदेश सरकार को योजना तर्जुमा दिग्दर्शन सार्वजनिक;

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार को योजना तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ ।

शनिबार १९, भदौ २०७८ ०३:४३


कैलालीमा विईङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, ४ घाइते

कैलालीमा शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

शनिबार १९, भदौ २०७८ ०२:३५


डा. केसीले देउवा सरकारसामू राखे पाँच बुँदे माग

चिकित्सा शिक्षा सुधारका अभियानी डा.गोविन्द केसीले नयाँ सरकार समक्ष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेका छन् ।

सोमबार ०४, साउन २०७८ १०:३०


नेपालमा थप २ हजार ४४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार ०४, साउन २०७८ १०:२७


कैलाली ट्राफिकद्धारा सवारी साधन अनुगमनमा तिब्रता, भाडा लिष्ट अनिवार्य टाँस्न निर्देशन

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्वजनिक सवारी साधन चेकजाँचलाई तिब्रता दिएको छ । सार्वजनिक सवारी साधनका धनीहरुले भाडादर बढाएको गुनासो जनस्तरबाट आउन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

सोमबार ०४, साउन २०७८ १०:२३