नेकपा (एस) गोदावरी नगरकमिटी को अध्यक्ष मा टेक बहादुर बिक चयन

नेकपा (एकीकृत समाजवादी) गोदावरी नगर कमिटी को प्रथम नगर भेला सम्पन्न भएको छ ।

राजन जैगडी शुक्रबार ०१, असोज २०७८ ०७:३४


आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै:

देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ ।

छिनोफानो शुक्रबार ०१, असोज २०७८ ०६:५१


आजको राशिफल : २०७८ असाज १ शुक्रबार

२०७८ असोज १ गते, शुक्रवार, १७ सेप्टेम्बर २०२१। भाद्र शुक्लपक्ष एकादशी तिथि, ८ः२९ बजेदेखि द्वादशी। श्रवण नक्षत्र। चन्द्रराशि– मकर।

छिनोफानो शुक्रबार ०१, असोज २०७८ ०६:३४


सरकारले गठन गर्‍यो सुकुम्बासी आयोग, अध्यक्षमा निरौला नियुक्त

भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

छिनोफानो बिहिबार ३१, भदौ २०७८ ०५:१८


सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलको कार्यालय स्थापना

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ । बिहीबार दलका नेता दीर्घ सोडारीले बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरेका हुन् ।

राजन जैगडी बिहिबार ३१, भदौ २०७८ ०४:४१


नेकपा एमाले श्रमजीवीको पार्टी हो :रामबहादुर थापा (बादल)

नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका छन्।

छिनोफानो बिहिबार ३१, भदौ २०७८ ०३:५९


राष्ट्रव्यापी अन्तर–चित्रकला प्रतियोगितामा कैलालीका कार्तिक बोगटी सम्मानित

सम्माननीय राष्ट्रपति विधादेवी भण्डारीज्यूको करकमलबाट ५७औँ बाल दिवस २०७८ को अवसरमा आयोजित चित्रकला प्रतियोगिता तर्फ   कैलालीका कार्तिक बोगटीले तृतीय स्थान हासिल गर्न सफल भएका छन ।

छिनोफानो बिहिबार ३१, भदौ २०७८ ०३:३०


फेसबुकले ल्यायो क्यामेरायुक्त ‘स्मार्ट चस्मा’ गीत सुन्न र फोन गर्न पनि मिल्ने

फेसबुकले ल्यायो क्यामेरायुक्त ‘स्मार्ट चस्मा’ गीत सुन्न र फोन गर्न पनि मिल्ने

छिनोफानो बिहिबार ३१, भदौ २०७८ ०१:३८


राजनीतिक खिचातानीमा देशको अर्थतन्त्र, आजदेखि ‘बजेट होलिडे’

राजनीतिक खिचातानीमा देशको अर्थतन्त्र, आजदेखि ‘बजेट होलिडे’

छिनोफानो बिहिबार ३१, भदौ २०७८ ०१:१९


हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

छिनोफानो बिहिबार ३१, भदौ २०७८ १२:३४


सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

छिनोफानो बिहिबार ३१, भदौ २०७८ १२:३२


देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

छिनोफानो बिहिबार ३१, भदौ २०७८ १२:१२


बन्धातालमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ ।

छिनोफानो बिहिबार ३१, भदौ २०७८ १०:४९


सङ्खुवासभा घटनामा लोकबहादुरका भाइ नरेश कार्की पनि प्रहरी नियन्त्रणमा

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ ।

छिनोफानो बिहिबार ३१, भदौ २०७८ १०:३१


आज को मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

आज अपराह्नपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्

छिनोफानो बिहिबार ३१, भदौ २०७८ १०:१८


आजको राशिफल : २०७८ भदौ ३१ गते

, १६ सेप्टेम्बर २०२१। भाद्र शुक्लपक्ष दशमी तिथि, १०ः२१ बजेदेखि एकादशी। पूर्वाषाढा नक्षत्र, ६ः४७ बजेदेखि उत्तराषाढा। चन्द्रराशि– धनु, १२ः२८ बजेदेखि मकर।

छिनोफानो बिहिबार ३१, भदौ २०७८ ०६:४३


अछाममा १२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु

अछाममा १२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु भएको छ ।

छिनोफानो बुधबार ३०, भदौ २०७८ ०७:५७


तिन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले ९ जिल्लामै बुझायो ज्ञापनपत्र

तिन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले ९ जिल्लामै बुझायो ज्ञापनपत्र

छिनोफानो बुधबार ३०, भदौ २०७८ ०६:२२


अस्मिता धामीलाई न्याय माग्दै इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी

डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी गरेको छ।

छिनोफानो बुधबार ३०, भदौ २०७८ ०३:५२


गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउछ : पूर्वमन्त्री भट्ट

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउछ : पूर्वमन्त्री भट्ट

छिनोफानो बुधबार ३०, भदौ २०७८ ०२:३३


तीन केजी बढी सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

तीन केजी बढी सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

छिनोफानो बुधबार ३०, भदौ २०७८ ०२:१७


दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

छिनोफानो बुधबार ३०, भदौ २०७८ ०२:१०