माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्राचार

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाइ पत्र पठाएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०३:१३


टीकापुर क्याम्पसको ३ सय बिघा जग्गा वर्षाैदेखी अतिक्रमणमा

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०२:२०


फेरी चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

कैलाली जिल्लामा अहिले चुनावी माहोत निकै तातेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएसंगै कैलालीका नेताहरु मतदाताको घर घरमा पुग्न थालेका छन ।

दिर्घ शाही बिहिबार ०३, कार्तिक २०७९ ०१:४६


३५ वर्षीया महिलालाई करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०१:१३


स्रोत नखुलेको २० लाख नगदसहित रघुनाथपुरबाट दुई पक्राउ

स्रोत नखुलेको २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ १२:५६


विद्युतीय मोटरसाइकल आविष्कारक धनगढीका सोहनको परिवारमा खुसी

धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो ।

रासस बिहिबार ०३, कार्तिक २०७९ १२:१४


बझाङको मष्टा गाउँपालिकामा आज शोक विदा

बझाङको मष्टा गाउँपालिकामा शोक विदा दिइएको छ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ११:१२


उपयोग हुन छाड्यो बैलगाडा

शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा (लहरु) मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उनले बताए ।

रासस बिहिबार ०३, कार्तिक २०७९ १०:२९


बझाङमा दुर्घटनाः  ८ जनाको मृत्यु, १७ घाईते

बझाङको मष्टा गाँउपालिकामा भएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ १०:२२


बझाङमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउँसो  जिल्लाको मष्टा गाउँपालिका–१ स्थित मलारिमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०६:१०


बझाङको चिउरीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–४ को चिउरीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको हो ।

बुधबार ०२, कार्तिक २०७९ ०५:११


डडेल्धुरामा नेकपा एसले कांग्रेस बीपीसंगको चुनावी तालमेल नतोड्ने

नेकपा एकीकृत समाजवादी डडेल्धुराका नेताहरुले नेपाली कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल नतोड्ने बताएका छन् ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०५:०६


काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०३:२४


नेताहरुको भोट बैंकको रुपमा सुकुम्वासी शिविर

केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको टीकापुरकै शैक्षिक धरोहर टीकापुर बहुमुखी क्याम्पसको जग्गा ।

रासस बुधबार ०२, कार्तिक २०७९ ०२:५०


सुदूरपश्चिमका आनन्द कामीले जिते कराँतेमा स्वर्ण पदक

कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका आनन्द कामीले स्वण पदक जितेका छन ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०२:४०


पर्यटकका लागि आकर्षक गन्तव्य शुक्लाफाँटा

सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो। बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमीको दूरीमा छ।

रासस बुधबार ०२, कार्तिक २०७९ ०१:१४


आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदै

आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदै

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ११:०१


ताप्लेजुङमा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ १०:५६


सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी

सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ १०:५३


कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

रासस मङ्गलबार ०१, कार्तिक २०७९ ०१:४९


समाजशास्त्री ओम गुरुङको निधन

समाजशास्त्री ओम गुरुङको निधन

छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:५४


प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन : कुन प्रदेशमा कति मतदाता

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन : कुन प्रदेशमा कति मतदाता

छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:४६