समाज


बझाङको मष्टा गाउँपालिकामा आज शोक विदा

बझाङको मष्टा गाउँपालिकामा शोक विदा दिइएको छ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ११:१२


उपयोग हुन छाड्यो बैलगाडा

शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा (लहरु) मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उनले बताए ।

रासस बिहिबार ०३, कार्तिक २०७९ १०:२९


बझाङमा दुर्घटनाः  ८ जनाको मृत्यु, १७ घाईते

बझाङको मष्टा गाँउपालिकामा भएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ १०:२२


बझाङमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउँसो  जिल्लाको मष्टा गाउँपालिका–१ स्थित मलारिमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०६:१०


डडेल्धुरामा नेकपा एसले कांग्रेस बीपीसंगको चुनावी तालमेल नतोड्ने

नेकपा एकीकृत समाजवादी डडेल्धुराका नेताहरुले नेपाली कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल नतोड्ने बताएका छन् ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०५:०६


नेताहरुको भोट बैंकको रुपमा सुकुम्वासी शिविर

केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको टीकापुरकै शैक्षिक धरोहर टीकापुर बहुमुखी क्याम्पसको जग्गा ।

रासस बुधबार ०२, कार्तिक २०७९ ०२:५०


सुदूरपश्चिमका आनन्द कामीले जिते कराँतेमा स्वर्ण पदक

कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका आनन्द कामीले स्वण पदक जितेका छन ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०२:४०


समाजशास्त्री ओम गुरुङको निधन

समाजशास्त्री ओम गुरुङको निधन

छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:५४


दशैंको पहिलो दिन आज घटस्थापना

दशैंको पहिलो दिन आज घटस्थापना

छिनोफानो सोमबार १०, असोज २०७९ ०१:४४


धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:४४


कैलालीमा म्यादी प्रहरीका लागि आवेदन भर्न ४ स्थान तोकिए

जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीमा भर्ना हुनेहरुका लागि आवेदन दिन ४ स्थान तोकेको छ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:५७


बाजुरामा ७० वर्षीया  बृद्धामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:४६


मन्जुश्री फाइनान्स लिमिटेडमा तिज विशेष कार्यक्रम

धनगढी । मन्जुश्री फाइनान्स लिमिटेडले तिज विशेष कार्यक्रम मनाएको छ ।

राजन जैगडी शनिबार ११, भदौ २०७९ १०:५३


भ्रष्टाचार गरेको आरोपमा डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो

डडेल्धुरा । डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ ।

छिनोफानो शुक्रबार २४, असार २०७९ १२:२९


असहमतिकैबीच पारित भयो धनगढी उपमहानगरको बजेट

धनगढी । सोमबार असहमतिकैबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ ।

छिनोफानो सोमबार २०, असार २०७९ ०९:२३


कैलालीमा वडा अध्यक्षको आदेशमा जंगलको पानी बस्तीमा फर्काएको भन्दै स्थानीय आक्रोशित

कैलाली । कैलालिको घोडाघोडी नगरपालिका ४ गैडाखेडा उत्तरपुरको सिरानी भएर बग्ने टेक्ना नदिको कटानका कारण उत्तरपुर टोल जोखिममा परेको छ ।

राजन जैगडी बुधबार १५, असार २०७९ ०८:२४


लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले दृष्टि फाउन्डेसनमा मनायो धान दिवश

धनगढी । लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले असार १५ (धान दिवश) को अवसरमा हंगर रिलिफ कार्यक्रमको आयोजना गरेको छ ।

छिनोफानो बुधबार १५, असार २०७९ ०७:२५


डुबानको जोखिम नियाल्दै वडा नम्बर १८ का अध्यक्ष रिजाल र समाजसेवी पाण्डे...

धनगढी । मंगलबार रातिदेखी परेको वर्षाका कारण भएको डुबानको अवस्था अनुगमन गर्न धनगढी १८ का अध्यक्ष भुवन रिजाल र समाजसेवी कृष्ण पाण्डे डुबान क्षेत्रमा पुगेका छन् ।

छिनोफानो बुधबार १५, असार २०७९ ०१:३८


धनगढीमा सञ्चालनमा आयो वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर...

धनगढी । धनगढीमा ६४ लाखको लगानिमा वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ ।

छिनोफानो बुधबार १५, असार २०७९ १२:५७


क्रिकेट संघ र ह्याण्डबलसँग सहमति भयो, छिट्टै ३० लाखको लगानिमा कराँते प्रशिक्षण हल बन्दै

कैलाली । धनगढी रंगशाला (कवर्ड हल) मा निर्माण हुने भनिएको सितोरियो कराँते प्रशिक्षण हलको विवाद टुंगिएको छ ।

छिनोफानो शनिबार ०४, असार २०७९ १२:११


मेडिकल विश्वविद्यालय स्थापनार्थ प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पेश

कैलाली । गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

छिनोफानो शुक्रबार ०३, असार २०७९ ०९:०७


कैलारी उद्योग वाणिज्य संघले बुझायो गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र

कैलाली । कैलारी उद्योग वाणिज्य संघले गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

छिनोफानो बिहिबार ०२, असार २०७९ ०१:२१