समाज


समाजशास्त्री ओम गुरुङको निधन
समाजशास्त्री ओम गुरुङको निधन

मङ्गलबार ०१, कार्तिक २०७९ १२:५४

दशैंको पहिलो दिन आज घटस्थापना

दशैंको पहिलो दिन आज घटस्थापना

छिनोफानो सोमबार १०, असोज २०७९ ०१:४४


धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न

छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:४४


कैलालीमा म्यादी प्रहरीका लागि आवेदन भर्न ४ स्थान तोकिए

जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीमा भर्ना हुनेहरुका लागि आवेदन दिन ४ स्थान तोकेको छ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:५७


बाजुरामा ७० वर्षीया  बृद्धामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:४६


मन्जुश्री फाइनान्स लिमिटेडमा तिज विशेष कार्यक्रम

धनगढी । मन्जुश्री फाइनान्स लिमिटेडले तिज विशेष कार्यक्रम मनाएको छ ।

राजन जैगडी शनिबार ११, भदौ २०७९ १०:५३


भ्रष्टाचार गरेको आरोपमा डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो

डडेल्धुरा । डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ ।

छिनोफानो शुक्रबार २४, असार २०७९ १२:२९


असहमतिकैबीच पारित भयो धनगढी उपमहानगरको बजेट

धनगढी । सोमबार असहमतिकैबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ ।

छिनोफानो सोमबार २०, असार २०७९ ०९:२३


कैलालीमा वडा अध्यक्षको आदेशमा जंगलको पानी बस्तीमा फर्काएको भन्दै स्थानीय आक्रोशित

कैलाली । कैलालिको घोडाघोडी नगरपालिका ४ गैडाखेडा उत्तरपुरको सिरानी भएर बग्ने टेक्ना नदिको कटानका कारण उत्तरपुर टोल जोखिममा परेको छ ।

राजन जैगडी बुधबार १५, असार २०७९ ०८:२४


लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले दृष्टि फाउन्डेसनमा मनायो धान दिवश

धनगढी । लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले असार १५ (धान दिवश) को अवसरमा हंगर रिलिफ कार्यक्रमको आयोजना गरेको छ ।

छिनोफानो बुधबार १५, असार २०७९ ०७:२५


डुबानको जोखिम नियाल्दै वडा नम्बर १८ का अध्यक्ष रिजाल र समाजसेवी पाण्डे...

धनगढी । मंगलबार रातिदेखी परेको वर्षाका कारण भएको डुबानको अवस्था अनुगमन गर्न धनगढी १८ का अध्यक्ष भुवन रिजाल र समाजसेवी कृष्ण पाण्डे डुबान क्षेत्रमा पुगेका छन् ।

छिनोफानो बुधबार १५, असार २०७९ ०१:३८


धनगढीमा सञ्चालनमा आयो वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर...

धनगढी । धनगढीमा ६४ लाखको लगानिमा वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ ।

छिनोफानो बुधबार १५, असार २०७९ १२:५७


क्रिकेट संघ र ह्याण्डबलसँग सहमति भयो, छिट्टै ३० लाखको लगानिमा कराँते प्रशिक्षण हल बन्दै

कैलाली । धनगढी रंगशाला (कवर्ड हल) मा निर्माण हुने भनिएको सितोरियो कराँते प्रशिक्षण हलको विवाद टुंगिएको छ ।

छिनोफानो शनिबार ०४, असार २०७९ १२:११


मेडिकल विश्वविद्यालय स्थापनार्थ प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पेश

कैलाली । गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

छिनोफानो शुक्रबार ०३, असार २०७९ ०९:०७


कैलारी उद्योग वाणिज्य संघले बुझायो गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र

कैलाली । कैलारी उद्योग वाणिज्य संघले गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

छिनोफानो बिहिबार ०२, असार २०७९ ०१:२१


धनगढीमा सुरु भयो कार संसारको सेवा

धनगढी । धनगढीमा कार सजावटका लागी कार संसारको सेवा सुरु भएको छ ।

छिनोफानो बुधबार ०१, असार २०७९ ०१:१२


पूर्ण खोप पालिका घोषणा भयो बैतडीको सुर्नया गाउँपालिका

बैतडी । बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।

छिनोफानो सोमबार ३०, जेठ २०७९ १०:५२


कञ्चनपुरको शुक्लाफाँटामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ ।

छिनोफानो सोमबार ३०, जेठ २०७९ १०:२८


नौँ दिनदेखी लुक्लामा हवाई सेवा ठप्प, डेढ सय बढी पर्यटक अलपत्र

मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् ।

छिनोफानो सोमबार ३०, जेठ २०७९ १०:२०


धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

छिनोफानो सोमबार ३०, जेठ २०७९ ०९:४१


पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द

बैतडी । पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द रहेको छ ।

छिनोफानो शुक्रबार २७, जेठ २०७९ ०८:०४


हुलाकी राजमार्गअन्तर्गत काँन्द्रा नदी माथिको पुल निर्माण ११ वर्षदेखि अलपत्र

निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत कैलाली जिल्ला सडकखण्डको काँन्द्रा नदी माथिको पुल निर्माण ११ वर्षदेखि अलपत्र छ ।

छिनोफानो शुक्रबार २७, जेठ २०७९ ०७:५९


अत्याधिक गर्मी बढेपछि बर्दगोरियामा ३ दिनका लागी विद्यालय बन्द गरिने

कैलाली । कैलालीमा गर्मी बढेपछि बर्दगोरिया गाउँपालिकाले सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

छिनोफानो शुक्रबार २७, जेठ २०७९ ०४:५३