बुधबार ०२, कार्तिक २०७९ ०२:४०
मङ्गलबार ०१, कार्तिक २०७९ १२:५४
सोमबार १०, असोज २०७९ ०१:४४
धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:४४
जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीमा भर्ना हुनेहरुका लागि आवेदन दिन ४ स्थान तोकेको छ।
छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:५७
बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:४६
धनगढी । मन्जुश्री फाइनान्स लिमिटेडले तिज विशेष कार्यक्रम मनाएको छ ।
राजन जैगडी शनिबार ११, भदौ २०७९ १०:५३
डडेल्धुरा । डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ ।
छिनोफानो शुक्रबार २४, असार २०७९ १२:२९
धनगढी । सोमबार असहमतिकैबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ ।
छिनोफानो सोमबार २०, असार २०७९ ०९:२३
कैलाली । कैलालिको घोडाघोडी नगरपालिका ४ गैडाखेडा उत्तरपुरको सिरानी भएर बग्ने टेक्ना नदिको कटानका कारण उत्तरपुर टोल जोखिममा परेको छ ।
राजन जैगडी बुधबार १५, असार २०७९ ०८:२४
धनगढी । लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले असार १५ (धान दिवश) को अवसरमा हंगर रिलिफ कार्यक्रमको आयोजना गरेको छ ।
छिनोफानो बुधबार १५, असार २०७९ ०७:२५
धनगढी । मंगलबार रातिदेखी परेको वर्षाका कारण भएको डुबानको अवस्था अनुगमन गर्न धनगढी १८ का अध्यक्ष भुवन रिजाल र समाजसेवी कृष्ण पाण्डे डुबान क्षेत्रमा पुगेका छन् ।
छिनोफानो बुधबार १५, असार २०७९ ०१:३८
धनगढी । धनगढीमा ६४ लाखको लगानिमा वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ ।
छिनोफानो बुधबार १५, असार २०७९ १२:५७
कैलाली । धनगढी रंगशाला (कवर्ड हल) मा निर्माण हुने भनिएको सितोरियो कराँते प्रशिक्षण हलको विवाद टुंगिएको छ ।
छिनोफानो शनिबार ०४, असार २०७९ १२:११
कैलाली । गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
छिनोफानो शुक्रबार ०३, असार २०७९ ०९:०७
कैलाली । कैलारी उद्योग वाणिज्य संघले गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
छिनोफानो बिहिबार ०२, असार २०७९ ०१:२१
धनगढी । धनगढीमा कार सजावटका लागी कार संसारको सेवा सुरु भएको छ ।
छिनोफानो बुधबार ०१, असार २०७९ ०१:१२
बैतडी । बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।
छिनोफानो सोमबार ३०, जेठ २०७९ १०:५२
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ ।
छिनोफानो सोमबार ३०, जेठ २०७९ १०:२८
मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् ।
छिनोफानो सोमबार ३०, जेठ २०७९ १०:२०
कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
छिनोफानो सोमबार ३०, जेठ २०७९ ०९:४१
बैतडी । पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द रहेको छ ।
छिनोफानो शुक्रबार २७, जेठ २०७९ ०८:०४
निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत कैलाली जिल्ला सडकखण्डको काँन्द्रा नदी माथिको पुल निर्माण ११ वर्षदेखि अलपत्र छ ।
छिनोफानो शुक्रबार २७, जेठ २०७९ ०७:५९
कैलाली । कैलालीमा गर्मी बढेपछि बर्दगोरिया गाउँपालिकाले सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
छिनोफानो शुक्रबार २७, जेठ २०७९ ०४:५३
कैलाली । जेठ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको चुनावका लागी दुई प्यानल मैदानमा छन् ।
छिनोफानो बिहिबार २६, जेठ २०७९ ११:४१