स्वास्थ्य


ओमिक्रोन भेरियन्टबारे नआत्तिन डब्ल्यूएचओको आग्रह

ओमिक्रोन भेरियन्टबारे नआत्तिन डब्ल्यूएचओको आग्रह

छिनोफानो शनिबार १८, मङि्सर २०७८ ११:११


नेपालमा कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइँदै

नेपालमा भोलि (शुक्रबार) कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइने भएको छ ।

छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:२१


नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०९:११


'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:३५


नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झर्‍याे

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०५:०२


नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने,सीसीएमसीसीको बैठक बस्दै

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०९:००


भारतमा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि उच्च सतर्कता

कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०८:४०


भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०४:१६


दक्षिण अफ्रिकामा कोरोना भाइरस को सबैभन्दा धेरै उत्परिवर्तित भाइरस फेला

दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को सबैभन्दा धेरै उत्परिवर्तित भाइरस फेला परेको छ ।

छिनोफानो शुक्रबार १०, मङि्सर २०७८ ०७:५९


कोरोना संक्रमणका कारण १६९ बालबालिका अभिभावकविहीन

कोरोना संक्रमणका कारण १६९ बालबालिका अभिभावकविहीन भएका छन् ।

छिनोफानो आइतबार ०५, मङि्सर २०७८ ०८:३९


मौसम बदलीसँगै काठमाडौंमा बढ्न थाल्यो प्रदूषण, मर्निङ वाक नजान आग्रह

अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण भएको बदलीसँगै काठमाडौंमा प्रदूषण बढ्न थालेको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०८:५१


बझाङमा गाउँपालिकाको स्वास्थ्य शाखामा विद्युत् सर्ट भई आगलागी,औषधि र कम्प्युटरसहितका सामग्री नष्ट

बझाङमा गाउँपालिकाको स्वास्थ्य शाखामा विद्युत् सर्ट भई आगलागी,औषधि र कम्प्युटरसहितका सामग्री नष्ट

छिनोफानो शुक्रबार ०३, मङि्सर २०७८ ०९:४३


पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

आज नेपालमा कोरोना भाइरसका २ सय ९९ जना संक्रमित थपिएका छन् ।

छिनोफानो बिहिबार ०२, मङि्सर २०७८ ०४:३४


नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४८२ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

छिनोफानो मङ्गलबार ३०, कार्तिक २०७८ ०५:३०


पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार ३०, कार्तिक २०७८ ०४:३९


गाडीमै थन्कियो चीनबाट आएको भेरोसेल खोप

चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ ।

छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:३८


पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:४८


सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०३:०७


बेलायतमा कोरोना भाइरसविरुद्धको खाने चक्कीलाई अनुमति

लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:४९


दुई लाख ५२ हजार मात्रा हैजाविरुद्धको खोप नेपाल आउँदै

सरकारले नेपालमा हैजाविरुद्धको खोप ल्याउने भएको छ ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:३७


सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:१३


जाडोयामसँगै मौसमी फ्लुको जोखिम बढ्ने,सतर्क रहन चिकित्सकको सुझाव

जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:५७