स्वास्थ्य


कैलालीको टीकापुर अस्पतालमा शववाहन सेवा निःशुल्क

कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ ।

सोमबार ०७, कार्तिक २०७९ ११:४२


बझाङको चिउरीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–४ को चिउरीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको हो ।

बुधबार ०२, कार्तिक २०७९ ०५:११


यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम भोलिदेखि खुकुलो पारिदै

यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।

छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०३:२५


देशभर हालसम्म डेंगुबाट ३२ जनाको मृत्यु

मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

छिनोफानो सोमबार १०, असोज २०७९ ०४:०७


प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमै अव्यवस्थित भण्डारण, म्याद सकिएका औषधीको गोदाममै थुप्रो

सुदूरपश्चिम प्रदेश भरी औषधी आपूर्ति गर्ने जिम्मा पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा म्याद नाघेका औषधीको थुप्रो लागेको छ ।

सोमबार १०, असोज २०७९ ०३:२६


कैलालीमा यसरी मनाईयो फार्मोसी दिवस

कैलालीमा यसरी मनाईयो फार्मोसी दिवस

छिनोफानो आइतबार ०९, असोज २०७९ ०७:२९


डा. केसीको अबस्था नाजुक बन्दै, अन्यत्र सार्न सेती अस्पतालको सुझाब

धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ ।

छिनोफानो सोमबार ०३, असोज २०७९ ०१:२४


अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

कैलालीको धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्यमा  जटिल समस्या देखिएको छ ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०३:३६


आमरण अनसन बसेको डा.केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएपछी प्रादेशिक अस्पतालको आइ.सि .यु मा उपचार हुँदै

आमरण अनसन बसेको डा.केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएपछी प्रादेशिक अस्पतालको आइ.सि .यु मा उपचार हुँदै

छिनोफानो बुधबार २९, भदौ २०७९ ०८:२७


राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपालको आयोजनामा प्रदेश स्तरिय अभिमुखीकरण बैठक सम्पन्न

राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपालको आयोजनामा प्रदेश स्तरिय अभिमुखीकरण बैठक सम्पन्न

छिनोफानो बिहिबार २३, भदौ २०७९ ०७:१६


डोटीको कानाचौर स्वास्थचौकीमा एम्बुलेन्स सेवा बिधिवत रुपमा उद्धघाटन

डोटीको कानाचौर स्वास्थचौकीमा एम्बुलेन्स सेवा बिधिवत रुपमा उद्धघाटन

छिनोफानो मङ्गलबार १४, भदौ २०७९ ०१:४०


पछिल्लो २४ घण्टामा थप २६० जनामा कोराना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोराना संक्रमण पुष्टि

छिनोफानो बिहिबार ३०, असार २०७९ ०५:२०


मेडिकल विश्वविद्यालय स्थापनार्थ प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पेश

कैलाली । गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

छिनोफानो शुक्रबार ०३, असार २०७९ ०९:०७


पूर्ण खोप पालिका घोषणा भयो बैतडीको सुर्नया गाउँपालिका

बैतडी । बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।

छिनोफानो सोमबार ३०, जेठ २०७९ १०:५२


धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

छिनोफानो सोमबार ३०, जेठ २०७९ ०९:४१


१५ करोडको लगानीमा अत्तरिया अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालन

कैलाली । कैलालीको अत्तरियामा अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालनमा आएको छ ।

छिनोफानो सोमबार १६, जेठ २०७९ ०९:२३


नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय

छिनोफानो शनिबार ०३, बैशाख २०७९ ०५:०७


धनगढीमा सूरु भयो टाइफाइड विरुद्धको खोप अभियान

धनगढी । धनगढीमा टाइफाइड रोग विरुद्धको खोप अभियान बुधबार बाट सूरु हुने भएको छ ।

छिनोफानो मङ्गलबार २२, चैत २०७८ ०४:३२


कञ्चनपुरमा सूरु भयो कोरोना विरुद्धको घरदैलो खोप अभियान

कञ्चनपुर । कञ्चनपुरमा कोरोना विरुद्धको घरदैलो खोप अभियान सूरु भएको छ ।

छिनोफानो सोमबार २१, चैत २०७८ १२:५१


नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर को आयोजनामा सि एम इज  कार्यक्रम सम्पन्न

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर को आयोजनामा सि एम इज  कार्यक्रम सम्पन्न

छिनोफानो आइतबार २९, फागुन २०७८ ०५:३४


कैलालीसहित १० जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

कैलालीसहित १० जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

छिनोफानो शनिबार २८, फागुन २०७८ ११:०३


पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिए

छिनोफानो शनिबार २१, फागुन २०७८ ०५:१३