मङ्गलबार २३, कार्तिक २०७८ ०८:३८
आइतबार २१, कार्तिक २०७८ ०४:४८
शुक्रबार १९, कार्तिक २०७८ ०३:०७
लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।
छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:४९
सरकारले नेपालमा हैजाविरुद्धको खोप ल्याउने भएको छ ।
छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०२:३७
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:१३
जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:५७
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिएको छ ।
छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:३८
कपाल लामो र बाक्लो बनाउन चाहानुहुन्छ? अपनाउनुस यी घरेलु उपाय
छिनोफानो सोमबार ०८, कार्तिक २०७८ ०२:३६
नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
छिनोफानो मङ्गलबार २६, असोज २०७८ ०५:५१
सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ ।
छिनोफानो आइतबार २४, असोज २०७८ ०९:५२
विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ ।
छिनोफानो शनिबार २३, असोज २०७८ ११:१३
काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ ।
छिनोफानो शनिबार २३, असोज २०७८ ११:०४
नेपालमा कोरोना संक्रमण दर ६.७ प्रतिशत रहेको छ ।
छिनोफानो बिहिबार २१, असोज २०७८ १०:०८
बुधवार १,०४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,८९१ जना निको, १२ को मृत्यु
छिनोफानो बुधबार २०, असोज २०७८ ०६:०४
परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।
छिनोफानो शनिबार १६, असोज २०७८ १२:४४
अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएको छ ।
छिनोफानो शनिबार १६, असोज २०७८ १२:३६
ऐश्वर्य बहुमुखी क्याम्प्स नेवि संघ ईकाईले छात्रा बिधार्थीलाइलाई सेनिटरी प्याड बितरण गरेको छ
छिनोफानो शुक्रबार १५, असोज २०७८ ०६:१९
व्यावसायी दुर्गा प्रसाईं क्यान्सर अस्पताल खोल्ने योजनाका साथ धनगढीमा
छिनोफानो बुधबार ०६, असोज २०७८ ०७:२५
चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप
छिनोफानो शुक्रबार ०१, असोज २०७८ ०३:१४
अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ।
छिनोफानो सोमबार २८, भदौ २०७८ १०:२८
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार २६, भदौ २०७८ ०५:०२
कैलाली को मालाखेति अस्पतालमा विश्व फिजियो थेरापी अवसरमा निशुल्क स्वास्थ शिविर संचालन भएको छ।
बुधबार २३, भदौ २०७८ ०७:०९