सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

छिनोफानो   आइतबार ०७, साउन २०८० ०३:१९

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु