सेती नदीमा एक पुरुषको शव फेला

छिनोफानो   बिहिबार २०, असार २०८१ ०३:२३

धनगढी     बझाङ  सेती नदीमा एक पुरुषको शव फेला परेको छ ।

बिहीबार बिहान बझाङको जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सेती नदीको बिच भागको खाली बगरमा जयपृथ्वी-१० बस्ने ४५ वर्षका रमेश बादीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतकका छोरा मनोज बादीले शवको सनाखत गरेका हुन् ।

मृतक रमेश राती १ बजेको समयमा घरबाट निस्नेको बुझिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु