करेन्ट लगाई माछा मार्ने तीन जना पक्राउ

छिनोफानो   शुक्रबार २१, असार २०८१ १०:००

मर्स्याङ्दी नदीमा करेन्ट लगाई माछा मार्ने तीन पक्राउ परेका छन् ।

भानु नगरपालिका–९ पातलटोल बस्ने ३३ वर्षीय पदमबहादुर गुरुङ, २९ वर्षीय विजय गुरुङ र २५ वर्षीय कपिल गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

भानु ९ स्थित मर्स्याङ्दी नदीमा विद्युतीय धार करेन्ट प्रयोग गरी माछा मारिरहेको अवस्थामा बुधबार दिउसो उनीहरू पक्राउ परेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु