कैलालीबाट हातहतियार खरखजाना र सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

छिनोफानो   शुक्रबार २१, असार २०८१ १२:१८

धनगढी।  हातहतियार खरखजाना र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ परेका छन्।

हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएको गौरीगंगा नगरपालिका–१ का ५० वर्षीय मोहन चौधरी र सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको गोदावरी नगरपालिका–३ बस्ने ४३ वर्षीय सुरतबहादुर खड्का पक्राउ परेका छन्।

दुबैजनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु