टीकापुर र शूक्लाफाँटाबाट अबैध सामान बरामद

छिनोफानो   आइतबार ०६, साउन २०८१ १०:३९

धनगढी ।   कैलालीको टीकापुर र कञ्चनपुरको शुक्लाफाँटाबाट अबैध सामान बरामद गरिएको छ।  

टीकापुर नगरपालिका–९ ठोसेबजारबाट करिब ८८ हजार ५६० मुल्यको आलु र प्याज लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट करिब १० हजार ५ सय मुल्यको प्लास्टिकको डोरी, बिडी, सलाई लगायतका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु