कंचनपुरमा साइकलबाट लडेर एकजनाको मृत्यु

छिनोफानो   बुधबार ०९, साउन २०८१ १०:२२

धनगढी   कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

मंगलबार साँझ करीब ६ बजेतिर पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु