धनगढीमा माेटरसाइकलकाे ठक्करबाट गाईकाे मृत्यु, ३ जना घाइते

छिनोफानो   बुधबार ०९, साउन २०८१ १०:३६

धनगढी । धनगढीमा माेटरसाइकलले ठक्कर दिदा एउटा गाईकाे मृत्यु भएकाे छ ।

मंगलबार राति साढे १० बजेतिर माेहनापुल-अत्तरिया ६ लेन सडकखण्डस्थित राजपुरमा सुपप्र ०१०१०प ३१२५ नम्बरको माेटरसाइकलले ठक्कर दिदा छाडा छाडिएको गाईकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।दुर्घटनामा चालकसहितका अन्य तीन जना घाइते भएका छन् ।

परिचय र ठेगाना नखुलेका उनीहरूकाे निसर्ग हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु