सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा

छिनोफानो   बुधबार ०९, साउन २०८१ ११:४७

काठमाडौं  ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ ।  पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ । 

उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु